Thursday, September 7, 2017

घुम्टे त्रैमासिक पत्रिका प्रकाशित तयारी

घुम्टे त्रैमासिक पत्रिका प्रकाशित तयारी सुरेश छन्त्याल/गलकाेट बागलुङको सदरमुकाम देखि १६ काेष पश्चिमा पर्ने गलकाेट नगरपालिका १० पाण्डबखानीबाट पहिलोपटक घुम्टे त्रैमासिक पत्रिकाकाे पहिलाे अंक प्रकािशत हुने तयारीमा छ।बागलुङमा धेरै पत्रपत्रिका र रेडियो भए पनि पाण्डबखानी,रिघा,सिसाखानी र रणसिहकिटेनीका बासिन्दाहरु अाफ्नाे स्थानीय खबर सुन्न र पढ्नबाट बन्चित भएको भन्दै पाण्डबखानीबाट पत्रिका संञ्चालन गरि गाउँ ठाउँका अाेझेलमा परेका खबर प्रकाशन गर्ने उदेश्यले पत्रिका संञ्चालन गर्न लागेकाे घुम्टे त्रैमासिक पत्रिकाका कार्यकारी सम्पादक तथा पाण्डबखानी अनलाइन खबरका प्रधान सम्पादक सुरेश छन्त्यालले बताउनु भयो।त्यस्तै यहि भदौ काे २३गते बागलुङ बजारमा टाइफिङ गरि सबै काम सकि दशैमा एक कार्यक्रमका विच पत्रिकाकाे विमाेचन गर्ने र साथमा घुम्टे त्रैमासिक पत्रिका द्धारा संञ्चालित घुम्टे पत्रिका अनलाइन दर्ता गरि छिट्टै अाफ्नाे काेठा लिएर त्यहाबाट सेवा दिने प्रधान सम्पादक देवराज पुनले जानकारी दिनु भएको छ।

No comments:

Post a Comment