कालिका स्पाेर्ट युथ क्लबको १७ अौं वार्षिकोत्सबकाे उट्घाटन
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी सुनपानीमा रहेकाे श्री कालिका स्पाेर्ट युथ क्लबकाे १७ अाैं वार्षिकोत्सब एक कार्यक्रमका विच उट्घाटन भएको छ।समासेवी हं गंगा बहादुर घर्ती पुनकाे सभापतित्याे क्लबका अध्यक्ष दिप घर्तीकाे अध्यक्षतामा साविक गाविस प्रधान पन्च महत्तत शर्माकाे प्रमुख अाथितियतामा वडा अध्यक्ष तिलक घर्ती,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,महिला नितित्याे राधिका पुन लगायले क्लबको प्रगतिकाे कामना गर्नु भएको थियाे।भने रुद्र काउचाकाे स्वागत तथा दिपक काउचा र सुरेश छन्त्यालकाे संञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम भाेलि समापन हुने अायाेजकले बताएको छ।कार्यक्रममा घुम्टे त्रैमासिक पत्रिका विमाेचन अार्थिक सयाेग गर्ने महानुभावलाइ सम्मान र छात्रवृत्ति प्रधान गरिएको थियाे।भाेलि महिला भलिबल, पुरुष भलिबल र रस्साकस्सा कार्यक्रम सम्पन्न हुने जानकारी प्राप्त भएको छ।
Tuesday, September 26, 2017
कालिका स्पाेर्ट युथ क्लबको १७ अौं वार्षिकोत्सबकाे उट्घाटन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment