बागलुङको मल्म पाण्डबखानी हुँदै बुर्तिबाङकाे लागि बहु वर्षे याेजना को सर्बे अन्तिम चरनमा सुरेश छन्त्याल/गलकाेट बागलुङको मल्म पाण्डबखानी हुँदै बुर्तिबाङकाे लागि बहु वर्षे याेजना अन्तिममा चरणमा पुगेकाे छ। डि पि अारकाे अाखेत देखि पाण्डबखानी फुर्से सम्म र पाण्डबखानीकाे रमुवा हुँदै बडिघाट गाउँपालिका वार्ड ८ भेडिखर्क सम्मकाे डिपि अारकाे कार्य सम्पन्न भएको छ।अब छिट्टै टेन्डर प्रकृया सुरु भै यहि अार्थिक वर्षभित्रै काम सुरु हुने ईन्जिनियरकाे भनाइ छ। केन्द्रीय याेजनाबाट सडक बाेर्ड मार्फत काम भएको पाण्डबखानीबाट सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनु भएको छ।
No comments:
Post a Comment