कालिका स्पाेर्ट युथ क्लबको वार्षिकोत्सब तयारी पूरा
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी सुनपानीमा रहेको श्री कालिका स्पाेर्ट युथ क्लबकाे १७ आैं वार्षिकोत्सबकाे सम्पूर्ण तयारी पूरा भएको छ।उक्त वार्षिकोत्सब१२ गते सम्म हुने र उत्घाटन कार्यक्रम १० गते हुने अायाेजकले जनाएको छ।कार्यक्रम पुरुष भलिबल,महिला भलिबल,महिला रस्साकस्सा,लाेक नृत्य प्रतियोगिता हुने क्लबका अध्यक्ष दिप घर्तीले जानकारी दिनुभएकाे छ।
No comments:
Post a Comment