पाण्डबखानी विद्यार्थीहरुले अान्दोलन गरे।
भदौ २९,बिहीबार
सुरेश छन्त्याल/बागलुङ
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी माध्यमिक विद्यालयमा अपारदर्शी र प्रयोजन हिन कार्य लागि मनोमानी तरिकाले विद्यालयले शुल्क लिएको भन्दै कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थी बाट पठन पाठन बन्द गरेर आम्दोलन मा उत्तीएका छ्न।यहि कुरा लिएर बारम्बार बिद्यार्थीले विद्यालय प्रसासनलाई जानाकारी दिए। पनि विद्यालयले बेवास्ता गरेको कारण पठन पाठन बन्द गरि आम्दोलन मा उत्तीन बाध्य भएको आम्दोलन को नेतृत्व गरेकी कक्षा १२ कि बिद्यार्थी देबि सुनार ले बताएकी छ्न। र अाजै न्यु स्टेप बाल क्लबकाे वार्षिकोत्सब पनि नगरि अान्दोलन गरेकाे जानकारी प्राप्त भएको छ।
Thursday, September 14, 2017
पाण्डबखानी विद्यार्थीहरुले अान्दोलन गरे।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment