Thursday, October 12, 2017

पाण्डबखानी फुटबल क्लबकाे प्रथम वार्षिकोत्सब समापन,प्रथम स्थानमा कालिका माइ कुन्थी रिघा

पाण्डबखानी फुटबल क्लबकाे प्रथम वार्षिकोत्सब समापन,प्रथम स्थानमा
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङकाे गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेका युयाहरुकाे सक्रियतामा प्रथम खुला वडा फुटबल कार्यक्रमकाे समापन भएको छ।क्लबका अध्यक्ष विरेन्द्र घर्तीकाे सभापतित्याे गलकाेट नगरपालिका समन्वय समितिका सदस्य गनेश सेरचनकाे प्रमुख अाथितियता बरिस्ठ समाजसेवी मानसिंह छन्त्यालकाे विशिष्ट अाथितियतामा छन्त्यालले पाउनलाइ स्वागत सत्कार गर्न सिक्न,समाज परिवर्तनमा युवाहरुकाे भुमिका,पाण्डबखानीकाे खेलमैदानलाई मर्मत गर्न,कुसल खेलाडीकाे निर्माण गर्ने पाण्डबखानीकाे संकृतिलाइ जर्गेना गर्ने,खेलकुद लाई अझै अगाडि लैजान स्थानीय स्तर देखि जिल्ला र राष्ट्रिय सम्म खेलाडीकाे ठुलाे भुमिका रहेकाे बताउनु भयाे। क्लबका सदस्य रावुुल पुनकाे स्वागत मन्तव्य र किस्मत थापाकाे संचालनमा  कार्यक्रम भएको छ।२१ टिमकाे सहभागीतामा प्रथम कालिका माइ थुन्कि रिघा र दाेस्राे न्यु स्पाेर्ट रिघा भएको छन्। भने खेल अवधिभरमा अनुसासित खेलाडी lord स्पाेर्ट हटियाका अनुज श्रेष्ठलाई प्रधान गरिएको छ।

No comments:

Post a Comment