Wednesday, October 11, 2017

पाण्डबखानी फुटबल क्लबकाे प्रथम वार्षिकोत्सब उट्घाटन

पाण्डबखानी फुटबल क्लबकाे प्रथम वार्षिकोत्सब उट्घाटन
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
बागलुङकाे गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेका युयाहरुकाे सक्रियतामा प्रथम खुला वडा फुटबल कार्यक्रमकाे उट्घाटन भएको छ।क्लबका अध्यक्ष विरेन्द्र घर्तीकाे सभापतित्याे गलकाेट नगरपालिका समन्वय समितिका सदस्य गनेश सेरचनकाे प्रमुख अाथितियता बरिस्ठ समाजसेवी मानसिंह छन्त्यालकाे विशिष्ट अाथितियतामा क्लबका सदस्य रावल पुनकाे स्वागत मन्तव्य र किस्मत थापाकाे संचालनमा उट्घाटन कार्यक्रम भएको छ।२१ टिमकाे सहभागीता रहेकाे छ।

No comments:

Post a Comment