प्रवेश राईकाे शब्दमा रामेछापका नवगायक अर्जुन खत्रीले ल्याउनु भयो जिन्दगी
पाण्डबखानी अनलाइन खबर/सम्वाददाता
मनमा इस्या भएर पनि कहिले काहीँ समयले पनि साथ दिदैन र आफ्नो मन मुटुमा बोकेको सपनाहरू पूरा गर्न सकिँदैन र अहिले तेहि भिड भित्र रहेका एक नाम हो अर्जुन खत्री २०५४ सालमा बाबू सुर्य बहादुर खत्री र आमा रमा खत्रीको कोख बाट पूर्वी जिल्ला रामेछापको देउराली गा•वि•सामा जन्म लिनु भएकाे खत्री अहिले रोजगारको सिलसिलामा मलेसियामा हुनु हुन्छ ।।
सानै देखि गीत सङ्गीत प्रती धेरै चासो राख्नुहुने नवगायक खत्रीले अहिले आफ्नो पहिलो गीत बजारमा ल्याउनु भएको हो जुन गीतको बोल हाे "जिन्दगी याे कस्तो" आफुले भोगेको हरेक उत्तरचडाप तथा पिडाहरुलाइ यो गीतमा समेटिएको छ सो गीतको शब्द प्रवेश राईले काेरेका हुन भने सङ्गीत बुद्ध सयमिको रहेको छ।।
नवगायक खत्री नेचाली गाईज बेन्डकाे सदस्य पनि हुनहुन्छ र हामीसंघ सोसल कुरा गर्दै अर्को गीत पनि छिटै बजारमा अाउने बताउनु भयाे ।।
Sunday, October 1, 2017
प्रवेश राईकाे शब्दमा रामेछापका नवगायक अर्जुन खत्रीले ल्याउनु भयो जिन्दगी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment