पाण्डबखानीमा १ दिने याेजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
माघ/१४/अाइतबार
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा १ दिने उपाभाेत्ता समितिलाई याेजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम अाज सम्पन्न भएको छ।गलकाेट नगरपालिकाकाे अायाेजनामा भएको कार्यक्रममा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरकाे सभापतित्याे गलकाेट नगरपालिकाका उप प्रमुख रेनुका काउचा मगरकाे प्रमुख अाथितियतामा भएको कार्यक्रममा काम कर्तव्य अधिकार कार्यालयबाट प्रदान गरिने सेवाहरु,सार्वजनिक परिक्षण सम्बन्धि गलकाेट नगरपालिकाका प्रदिपचन्द्र सुवेदीले सहजिकरण गर्नुभएको थियाे।
भने वडा सदस्य रामप्रसाद विककाे स्वागत संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन वडा सचिव कर्म प्रसाद गाैतमले गर्नु भएको थियाे।
Sunday, January 28, 2018
पाण्डबखानीमा १ दिने याेजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
Saturday, January 27, 2018
सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको चौंथो अधिवेशन नयाॅ नेतृत्व गर्दै आज सम्पन्न
सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको चौंथो अधिवेशन नयाॅ नेतृत्व गर्दै आज सम्पन्न भएको छ । अधिवेशनले दल बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय नयाॅ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा घनश्याम थापा, सचिवमा टोप बहादुर थापा, सहसचिवमा शेर बहादुर थापा र कोषाध्यक्षमा अम्मर बहादुर थापा रहनु भएको छ । सदस्यहरुमा भक्त बहादुर थापा, छलि कुमारी थापा, डिल बहादुर थापा, नर बहादुर थापा, गंगा बहादुर थापा, थुमा थापा, खिम बहादुर थापा र सावित्रा थापा रहनु भएको छ । वैकल्पिक सदस्यमा चित्र बहादुर थापा, विर बहादुर थापा, प्रेम बहादुर थापा अमृता थापा र बम बहादुर थापा रहनु भएको छ । सो अवसरमा दल बहादुर थापा (ख) को संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यमा टिका बहादुर थापा र लोकबहादुर थापा रहनु भएको छ । अधिवेशन मार्फत छुम बहादुर थापा, दल थापा र हुम थापा रहेको ३ सदस्यिय केन्द्रिय प्रतिनिधि, बम बहादुर थापा र थम्मन थापा सन्देश रहेको ग्रिन बुक प्रकाशन समिति, केहरसिंह थापा संयोजक रहेको ३ सदस्यिय लेखा समिति, ३ सदस्यिय विदेश विभाग, ३ सदस्यीय संरक्षक समिति समेत चयन गरिएको छ । जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजका संरक्षक एवं गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, केन्द्रिय प्रतिनिधि छुम बहादुर थापा र पुर्व सदस्य नर बहादुर थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संस्थाको प्रगति प्रतिवेदन सचिव केहरसिंह थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष घनश्याम थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहयोगदाता, जग्गादाता र समाजसेवीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सातसय बगाले थापा समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, सदस्य छलि कुमारी थापाको स्वागत र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
महिला नेतृत्व विकास तथा न्यायमा पहुँच सम्बन्धि १ दिने तालिम पाण्डबखानीमा सम्पन्न।
महिला नेतृत्व विकास तथा न्यायमा पहुँच सम्बन्धि १ दिने तालिम पाण्डबखानीमा सम्पन्न।
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-१३/शनिबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा १ दिने महिला नेतृत्व विकास तथा न्यायमा पहुँच सम्बन्धि तालिम अाज सम्पन्न भएको छ।मन्जु शर्मा चालिसेकाे अध्यक्षतामा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तीकाे प्रमुख अाथितियतामा महिला जागरण केन्द्रका अध्यक्ष राधिमा पुन,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,वडा सदस्य रामप्रसाद वि.क लगाएतले मन्तव्य राखेका थिए।
प्रहरी सेवा केन्द्र गलकाेट नगरपालिकाका अध्यक्ष तालिममा मन्जु शर्मा,हेमन्त भण्डारी र इलाका प्रहरी कार्यालय हरिचाैरमा प्रमुख मन बहादुर वि.क ले तालिम दिनुभएको थियाे।सामुदायिक प्रहरी सेवा केन्द्र गलकाेट नगरपालिकाकाे अायाेजामा प्रहरी कार्यालय हरिचाैरका सदस्य हाेम सुनारकाे स्वागत संगै सुरु भएको कार्यक्रमकाे संञ्चालन रमा चालिसेले गर्नु भएको थियाे ।भने सहभागीहरुलाइ रु.२सय पनि प्रदान गरिएको थियाे।
Friday, January 26, 2018
गल्कोटलाई पर्यटन उद्योगको रुपमा बिकास गर्न प्रतिवद्ध रहने उपप्रमुख काउचाको उद्घोष
गल्कोटलाई पर्यटन उद्योगको रुपमा बिकास गर्न प्रतिवद्ध रहने उपप्रमुख काउचाको उद्घोष
२०७४ माघ १२, शुक्रबार
गल्कोट घुम्टे पर्यटन बिकास केन्द्र बागलुङको ५ औ साधारण सभा शुक्रवार हरिचौरमा सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै गल्कोट नगरपालिकाकी उप नगरप्रमुख रेनुका काउचा मगरले गल्कोट प्राकृतिक, सास्कृतिक, सामाजिक र जैबिक बिबिधताले भरिपूूर्ण क्षेत्र भएकाले गल्कोटलाई पर्यटन उद्योगको रुपमा बिकास गर्न आफु सधै लागी पर्ने बताईन ।कार्यक्रममा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेकपा एमालेका जिल्ला सदस्य बुल बहादुर केसी, नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधि यम बहादुर श्रीस, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तिर्थसिह थापा, समाजसेवी यम बहादुर श्रीस, सल्लाहाकार सदस्य मञ्जु शर्मा चालिसे लगायतले मन्तब्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा सचिव शेर बहादुर थापाले प्रगति प्रतिबेदन, कोषाध्यक्ष ज्ञान कुमारी खत्रीले आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिबेक्षण समितिका संयोजक पुर्ण बहादुर चोखालले लेखा तथा सुपरिवेक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रम सस्थाका अध्यक्ष झंक बहादृुर बस्नेतको अध्यक्षता, उपाध्यक्ष राम बहादुर खत्रीको स्वगत मन्तब्य र सचिव शेर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
पाण्डबखानीमा अागाे ताप्दै नागरिकता वितरण
पाण्डबखानीमा अागाे ताप्दै नागरिकता वितरण
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-१२-शुक्रबार
बागलुङको गलकाेट नगरपालिका१०पाण्डबखानीमा जेष्ठ नागरिक,अपांग,लाई परिचयपत्र र नागरिकता वितरण अाज सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालय बागलुङ,जिल्ला जन स्वास्थ्य कार्यालय बागलुङ,धाैलागिरि अञ्चल अार्वेद अाैषधालय र महिला तथा बालबालिका कार्यालय बागलुङकाे अायाेजनामा १ दिने एकीकृत घुम्ती सेवा शिविर पाण्डबखानीमा अाज सम्पन्न भएको छ।जसमा जेष्ठ नागरिकतर्फ १११ मध्ये पुरुष ५० महिला ६१,अपांग तर्फ महिला २ पुरुष ४ मध्ये ख वर्ग २ र ग वर्ग ४,नागरिकता तर्फ ११९ मध्ये ८० महिला,३९ पुरुष नि शुल्क स्वास्थ्य शिविरमा २९१ र जन स्वास्थ्यमा ७६ मध्ये २६ पुरुष र ५० महिलाले सेवा लिएको सायक सिडियाे नारायण पान्डेले जानकारी गराउनु भएको छ।वितरण कार्य अवधि जाडाे भएर अागाे ताप्दै वितरण गरिएको थियाे।साथै राती ८ बजे सम्म माेबाइलकाे लाईत बालेर भएपनि वितरण काम सकिएकाे
Monday, January 22, 2018
रिघामा रु १ लाख भन्दा बढी पुरस्कार राशीको फुटबल प्रतियोगिताको आयोजना !
रिघामा रु १ लाख भन्दा बढी पुरस्कार राशीको फुटबल प्रतियोगिताको आयोजना !
२०७४ माघ ८, सोमबार
गल्कोट नगरपालिका- ११ रिघामा १ लाख रुपयाँ भन्दा बढी पुरस्कार राशीको फुुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
युवा तथा खेलकुद बिकास समिति गल्कोट नगरपालिका ११ रिघाले आगमि फागुन १९ गतेदेखि २५ गतेसम्म खुुल्ला फुटवल प्रतियोगिता आयोजना गरेको समितिका अध्यक्ष दान बहादुर श्रीसले बताए ।नाईन ए साईजको ग्राउण्डमा सञ्चालन गरिने प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय ११ र व्दितिय हुनेले ५५ हजार ५ सय ५५ पाउने श्रीसले जानकारी दिए ।
त्यस्तै सान्त्वना पुरस्कार दुई समुहले १०, १० हजार पाउने छन् । सोहि अवसरमा खुल्ला धनुषबाण प्रतियोगिता समेत राखिएको आयोजकले जनाएका छन् ।
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !
Saturday, January 20, 2018
एकै रातलाई सिउदो भरेका छन
गजल
एकै रातलाई सिउदो भरेका छन
पाँच वर्षका बालिका नि परेका छन यँहा॥
फुल्नै नपाई कोपिलामै झरेका छन यँहा॥
न त घरमा सुरक्षा छ न त ईस्कूल क्याम्पसमा,
आफ्नै बाउको शिकार बनी मरेका छन यँहा॥
मेटाउन नसकेर अस्मिताका खतहरू,
नचाहेरै आत्म हत्या गरेका गरेका छन यँहा॥
घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ८ अाैं वार्षिक साधारणसभा सम्पन्न
घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे ८ अाैं वार्षिक साधारणसभा सम्पन्न
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-६ सनिवार
घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकाेट नगरपालिका १० पाण्डबखानीकाे ८ अाैं वार्षिक साधारणसभा अाज सम्पन्न भएको छ।सहकारीका अध्यक्ष हिमा श्रीसकाे सभापतित्याे गलकाेट नग�पालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरकाे प्रमुख अातिथियतामा पुर्व सांसद निरज पुन,वरिष्ठ समाजसेवी मानसिह छन्त्याल,वडा सदस्य धनबहादुर सुनार,दिप घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए।अध्यक्ष प्रधिवेदन लेखा प्रधिवेदन प्रस्तुत गरिएको थियाे।भने अार्थिक वर्ष २०७४ सम्मकाे काराेवार रु.१ कराेड २० लाख ४७ हजार १७४ भएको जानकारी प्राप्त भएको छ।४७९ शेयर सदस्य र बाल बचत ३०२ रहेकाे छ।कार्यक्रममा उपस्थित हुने शेयर सदस्यलाई रु १०० प्रदान गरिएको थियाे।भने कार्यक्रममा विभिन्न तहका व्याक्तिलाइ सम्मान गरिएको थियाे।भने तेजकुमारी पुनकाे स्वागत र अाशा श्रीसकाे संञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे।
Monday, January 15, 2018
पञ्चधारा युवा परिवारकाे २१ अाैं वाषिर्कोत्सव सम्पन्न
पञ्चधारा युवा परिवारकाे २१ अाैं वाषिर्कोत्सव सम्पन्न
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-१साेमबार
पञ्चधारा युवा परिवार गलकाेट नगरपालिका१० पाण्डबखानी,बागलुङकाे २१अाैं वार्षिकोत्सब उट्घाटन संगै सम्पन्न भएको छ।मगरहरुकाे महान चार्ड माघे संक्रान्तीकाे अवसरमा अायाेजित कार्यक्रममा कल्बका सल्लाहकार चन्द्रलाल काउचाकाे सभापतित्याे प्रदेश नम्बर ४ बागलुङ क्षेत्र नम्बर २ (क)का प्रदेश सभा सदस्य चन्द्र बुदा सागर मगर काे प्रमुख अाथितियतामा जापान श्रीस काे स्वागत मन्तब्य संगै साविककाे खुल्ला वडा स्तरीय महिला भलिबलमा प्रथम अायाेजक टिम a
दाेस्राे जैलुङ युवा कल्ब काप्रे
पुरुष भलिबल प्रथम अायाेजक टिम a
दाेस्राे अायाेजक टिम b विजय भएका छन्।
कार्यक्रममा बाेल्दै प्रमुख अथिति चन्द्र बुदा सागर मगरले कला संस्कृति खेलकुद संरक्षण गर्न समाज रुपान्तरणमा युवाहरुकाे ठुलो भुमिका हुन्छ।समाजमा परिवर्तन गर्न युवाहरु विदेश नगै गाउँमै बसेर युवाहरूलाई राेजगारकाे आवश्यक रहेकाे सागरले भन्नू भयाे।त्यस्तै गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरले समाजका विकृति हटाउन समाजका जनसमुदाय सक्रिय भएको समाज परिवर्तन हुने र समाज एक जुट भएमा समाजनै परिवर्तन हुने बताउनु भयाे। कार्यक्रममा भजन कृर्तन,पज्चेबाजा अामासमुह स्थानीय कलाकारहरुकाे विजाेर प्रस्तुति रहेकाे थियाे।भने कार्यक्रमकाे संञ्चालन खडक श्रीसले गर्नु भएको थियाे।
पञ्चधारा युवा परिवारकाे २१ अाैं वाषिर्कोत्सव सम्पन्न
पञ्चधारा युवा परिवारकाे २१ अाैं वाषिर्कोत्सव सम्पन्न
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-१ साेमबार
पञ्चधारा युवा परिवार गलकाेट नगरपालिका१० पाण्डबखानी,बागलुङकाे २१अाैं वार्षिकोत्सब उट्घाटन संगै सम्पन्न भएको छ।मगरहरुकाे महान चार्ड माघे संक्रान्तीकाे अवसरमा अायाेजित कार्यक्रममा कल्बका सल्लाहकार चन्द्रलाल काउचाकाे सभापतित्याे प्रदेश नम्बर ४ बागलुङ क्षेत्र नम्बर २ (क)का प्रदेश सभा सदस्य चन्द्र बुदा सागर मगर काे प्रमुख अाथितियतामा जापान श्रीस काे स्वागत मन्तब्य संगै साविककाे खुल्ला वडा स्तरीय महिला भलिबलमा प्रथम अायाेजक टिम a
दाेस्राे जैलुङ युवा कल्ब काप्रे
पुरुष भलिबल प्रथम अायाेजक टिम a
दाेस्राे अायाेजक टिम b विजय भएका छन्।
Thursday, January 11, 2018
फेरि अायाे अर्जुन कुवँरकाे अभिनयमा बाटो फुक्थ्यो भिडियो सहित
फेरि अायाे अर्जुन कुवँरकाे अभिनयमा बाटो फुक्थ्यो
भिडियो सहित
सुरेश छन्त्याल/पाण्डबखानी
पाैष २८ शुक्रबार
चर्चित गायिका बिष्णु माझी र खिमराज गौतमको आवाजमा बाटो फुक्थ्यो बजारमा आएको छ। भर्खर मात्र यो गित बजारमा आएको छ।खिमराज गौतम, पुरन मगर र निर्मल रानाको संयुक्त एल्बम रहेको यो गितमा गणेश अधिकारीको लय शब्द रहेको छ।भने बिष्णु माझी र खिमराज गौतमको सुमधुर स्वर रहेको छ।जसमा चर्चित मोडेल सारिका के सि र चर्चित लोकदोहोरी गीत आँसुको कारखानाका गायक अर्जुन कुवर को अभिनय रहेको छ।कुवर पछिल्लो समयमा निकै चर्चित हुनुभएको छ।
Wednesday, January 10, 2018
पुस २७ को सार्वजनिक बिदा फिर्ता लिन जनजाति महासंघको माग
पुस २७ को सार्वजनिक बिदा फिर्ता लिन जनजाति महासंघको माग
पुस २७, २०७४
काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार विज्ञप्ति जारी गरी बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थताबमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जाति/नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको ठहर रहेको जनाएका छन्आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हकअधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्मदिनमा दिइएको सार्वजनिक विदा अविलम्ब फिर्ता लिन पनि महमसंघले माग गरेको छ ।
सराेनकुमार छन्त्याल लाई सहयोग गराैं।
सराेनकुमार छन्त्याल लाई सहयोग गराैं।
बागलुङ खुङ्खानी निवासी नेपाली काग्रेसका जिल्ला सदस्य सराेनकुमार छन्त्याल केन्सर भै काठमाडौंकाे ललितपुर हरिसिद्र नेपाल केनसर हस्पिटलमा वेड नम्बर ३१६मा भ�र्ना हुनु भएको छ।उनलाइ बागलुङ नगलकाेट नगरपालिका १० पाण्डबखानीका बरिस्ठ समाजसेवी तथा पाण्डबखानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालले उपचारत खर्च रु.५३००० सहयोग गर्नु भएको छ।यसरी नै तपाईं हामिलाइ ३१६ वेडमा भर्ना भएका सराेनकुमार छन्त्याललाई सहयाेग गरिदिनु हुन हामी हार्दिक अनुराेध गर्दछौं ।
Thursday, January 4, 2018
पाण्डबखानी माविकाे ५७ अाैं वार्षिकोत्सब समापन सुरेश छन्त्याल/पाण्डबखानी
पाण्डबखानी माविकाे ५७ अाैं वार्षिकोत्सब समापन
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी माध्यमिक विद्यालयकाे ५७ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालकाे सभापतित्याे गलकाेट नगरपालिका १०पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिकाे प्रमुख अाथितियतामा शिक्षक प्रकाश पुनकाे स्वागत मन्तव्य तथा स्वागत गित र नाचबाट दिप प्रचल गरि वार्षिकोत्सबकाे उद्घाटन भएको थियाे।
१८ गते देखि सुरु भएको वार्षिकोत्सब २० गते समापन भएको हाे।वार्षिकोत्सबमा अन्तर सदनात्मक दाैड प्रतियोगिता,लङ्ग जम्प प्रतियोगिता,तातो अालु प्रतियोगिता,छात्र छात्रा भलिबल प्रतियोगिता,हाजिरी जवाफ,चन्दाकाे अार्थिक विवरण,विद्यालयकाे अार्थिक प्रतिवेदन,सम्मान कार्यक्रम,र नृत्य भएको थियाे।
Monday, January 1, 2018
पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन समिति पुनः गठन यश समाजकाे वृहद्रर हितकाे निम्ति सम्पूर्ण एक हुनु जरुरी छ घर्ती
पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन समिति पुनः गठन
यश समाजकाे वृहद्रर हितकाे निम्ति सम्पूर्ण एक हुनु जरुरी छ घर्ती
सुरेश छन्त्याल /पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा स्वास्थ्य चाैकीकाे नयाँ व्यवस्थापन समिति चयन भएको छ।स्वास्थ्य चाैकीका व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सुनारकाे अध्यक्षतामा बसेकाे भेलाले नयाँ व्यवस्थापन समिति बनाएकाे छ।जसकाे अध्यक्षमा तिलक घर्ती,उपाध्यक्ष पृर्थ श्रीस,सदस्यमा चन्द्राकुमारी श्रीस,मिना काउचा,मानसिह छन्त्याल,अनिता कार्की लगाएत रहेका छन्। कार्यक्रममा बाेल्दै पुर्व अध्यक्ष समेत रहेका धनबहादुर सुनारले सबै भन्दा स्वास्थ्य राम्राे र ठिक भएमा सबै काम गर्न सकिने भन्दै जग्गा दाता बरिस्ठ समाजसेवि मानसिह छन्त्याललाई धन्यवाद दिदै नयाँ समितिलाई कार्यकाल सफलताको शुभकामना व्याक्त गर्नु भएकाे थियाे त्यस्तै वडा अध्यक्ष तिलक घर्ती मगरले विभिन्न भाषा धर्म सस्कृति जातजाति विभिन्न विचार राख्ने हामी सबै यश समाजमा बसाेबास गर्छाै यश समाजकाे विरद्र हितकाे निम्ति सम्पूर्ण एक हुनु जरुरी छ घर्तीले बाेल्नु भएको थियाे। भेलामा समाजसेवी बुद्धिजीवी शिक्षक पत्रकार लगाएतकाे सहभागीतामा अनमि अनिता कार्कीकाे संञ्चालनमा सम्पन्न भएको थियाे।
पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन समिति पुनः गठन सम्पूर्ण एक हुनु जरुरी छ।वडा अध्यक्ष घर्ती
पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन समिति पुनः गठन सम्पूर्ण एक हुनु जरुरी छ।वडा अध्यक्ष घर्ती
सुरेश छन्त्याल/ पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा स्वास्थ्य चाैकीकाे नयाँ व्यवस्थापन समिति चयन भएको छ।स्वास्थ्य चाैकीका व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सुनारकाे अध्यक्षतामा बसेकाे भेलाले नयाँ व्यवस्थापन समिति बनाएकाे छ।जसकाे अध्यक्षमा तिलक घर्ती,उपाध्यक्ष पृर्थ श्रीस,सदस्यमा चन्द्राकुमारी श्रीस,मिना काउचा,मानसिह छन्त्याल,अनिता कार्की लगाएत रहेका छन्। कार्यक्रममा बाेल्दै पुर्व अध्यक्ष समेत रहेका धनबहादुर सुनारले सबै भन्दा स्वास्थ्य राम्राे र ठिक भएमा सबै काम गर्न सकिने भन्दै जग्गा दाता बरिस्ठ समाजसेवि मानसिह छन्त्याललाई धन्यवाद दिदै नयाँ समितिलाई कार्यकाल सफलताको शुभकामना व्याक्त गर्नु भएकाे थियाे त्यस्तै वडा अध्यक्ष तिलक घर्ती मगरले विभिन्न भाषा धर्म सस्कृति जातजाति विभिन्न विचार राख्ने हामी सबै यश समाजमा बसाेबास गर्छाै यश समाजकाे विरद्र हितकाे निम्ति सम्पूर्ण एक हुनु जरुरी छ घर्तीले बाेल्नु भएको थियाे।भेलामा समाजसेवी बुद्धिजीवी शिक्षक पत्रकार लगाएतकाे सहभागीतामा अनमि अनिता कार्कीकाे संञ्चालनमा सम्पन्न भएको थियाे।
घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १५ औ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।
घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १५ औ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।
अधिबेशनको उदघाटन गर्दै गलकोट नगरपालिका वाड नम्बर ७ का वाड अध्यक्ष सुवेदार टिका बहादुर थापाले युवाहरुले समाज रुपान्तरणका लागी महत्वपुर्ण योगदान गर्ने भएको हुदाँ यस सस्थाले बिगतमा गरेका सकरात्मक कार्यहरुलाई निरन्तरता दिर्दै समय सान्दिर्भिक कार्यक्रमका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
अधिबेसनमा सस्थापक सदस्य राज थापा, भुपु अध्यक्ष दल बहादुर थापाले शुभकामना मन्तब्य राख्नुभएको थियो । अधिबेसनमा अध्यक्ष भिम केसीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष सन्त भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गनुभएको थियो । अधिबेशनले थम्मन थापा सन्देशको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण थापा, नारायण थापा, जीवन साहानी, सचिवमा साबित्रा थापा, सहसचिवमा प्रकाश थापा र कोषाध्यक्षमा सन्त बहादुर भण्डारी रहनुभएको छ । समितिको सदस्यमा रामचन्द्र गौतम, रुद्र केसी, दिनेश थापा, टिका साहानी, भूमिराज थापा र प्रेम दर्जी रहेका छन । वैकल्पिक सदस्यमा सरोज थापा, प्रेम बहादुर थापा, विष्णु थापा, अथक भित्रीकोटी र किसान काजी थापा रहेका छन । सो अवसरमा सुवेदार टिका बहादुर थापाको संयोकजत्वमा ११ सदस्यीय सल्लाकार समिति समेत चयन गरिएको छ । निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य छुम बहादुर थापा, भुपु अध्यक्ष बिर बहादुर चोखालले बधाई ज्ञापन गनुभएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष भिम केसीको अध्यक्षता, उपाध्यक्ष ललित मरासिनिको स्वागत मन्तब्य र थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।