पाण्डबखानीमा अागाे ताप्दै नागरिकता वितरण
सुरेश छन्त्याल/पाण्डबखानी
माघ-१२-शुक्रबार
बागलुङको गलकाेट नगरपालिका१०पाण्डबखानीमा जेष्ठ नागरिक,अपांग,लाई परिचयपत्र र नागरिकता वितरण अाज सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालय बागलुङ,जिल्ला जन स्वास्थ्य कार्यालय बागलुङ,धाैलागिरि अञ्चल अार्वेद अाैषधालय र महिला तथा बालबालिका कार्यालय बागलुङकाे अायाेजनामा १ दिने एकीकृत घुम्ती सेवा शिविर पाण्डबखानीमा अाज सम्पन्न भएको छ।
जसमा जेष्ठ नागरिकतर्फ १११ मध्ये पुरुष ५० महिला ६१,अपांग तर्फ महिला २ पुरुष ४ मध्ये ख वर्ग २ र ग वर्ग ४,नागरिकता तर्फ ११९ मध्ये ८० महिला,३९ पुरुष नि शुल्क स्वास्थ्य शिविरमा २९१ र जन स्वास्थ्यमा ७६ मध्ये २६ पुरुष र ५० महिलाले सेवा लिएको सायक सिडियाे नारायण पान्डेले जानकारी गराउनु भएको छ।वितरण कार्य अवधि जाडाे भएर अागाे ताप्दै वितरण गरिएको थियाे।साथै राती ८ बजे सम्म माेबाइलकाे लाईत बालेर भएपनि वितरण काम सकिएकाे
Friday, January 26, 2018
पाण्डबखानीमा अागाे ताप्दै नागरिकता वितरण
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment