Thursday, January 11, 2018

फेरि अायाे अर्जुन कुवँरकाे अभिनयमा बाटो फुक्थ्यो भिडियो सहित

फेरि अायाे अर्जुन कुवँरकाे अभिनयमा बाटो फुक्थ्यो
भिडियो सहित
सुरेश छन्त्याल/पाण्डबखानी
पाैष २८ शुक्रबार
चर्चित गायिका बिष्णु माझी र खिमराज गौतमको आवाजमा बाटो फुक्थ्यो बजारमा आएको छ। भर्खर मात्र यो गित बजारमा आएको छ।खिमराज गौतम, पुरन मगर र निर्मल रानाको संयुक्त एल्बम रहेको यो गितमा गणेश अधिकारीको लय शब्द रहेको छ।भने बिष्णु माझी र खिमराज गौतमको सुमधुर स्वर रहेको छ।जसमा चर्चित मोडेल सारिका के सि र चर्चित लोकदोहोरी गीत आँसुको कारखानाका गायक अर्जुन कुवर को अभिनय रहेको छ।कुवर पछिल्लो समयमा निकै चर्चित हुनुभएको छ।

रेडियो रेसुङ्गा एफएममा कार्यरत पनि हुनुन्छ।कुवर संञ्चारकर्मी,हास्य लाेक गायक पनि हुनुन्छ।यो गितलाई चर्चित निर्देशक स्मृति तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेकी हुन् भने सम्पादन सुदन बस्नेतले गरेका हुन्। जसमा सुरेश श्रेष्ठ को छायांकन रहेको छ।
https://m.youtube.com/watch?v=K8Kbqdk4k3o

No comments:

Post a Comment