Monday, January 1, 2018

पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन समिति पुनः गठन सम्पूर्ण एक हुनु जरुरी छ।वडा अध्यक्ष घर्ती

पाण्डबखानीमा स्वास्थ्य चाैकी व्यवस्थापन समिति पुनः गठन सम्पूर्ण एक हुनु जरुरी छ।वडा अध्यक्ष घर्ती

सुरेश छन्त्याल/ पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा स्वास्थ्य चाैकीकाे नयाँ व्यवस्थापन समिति चयन भएको छ।स्वास्थ्य चाैकीका व्यवस्थापन समितिका  अध्यक्ष धनबहादुर सुनारकाे अध्यक्षतामा बसेकाे भेलाले नयाँ व्यवस्थापन समिति बनाएकाे छ।जसकाे अध्यक्षमा तिलक घर्ती,उपाध्यक्ष पृर्थ श्रीस,सदस्यमा चन्द्राकुमारी श्रीस,मिना काउचा,मानसिह छन्त्याल,अनिता कार्की लगाएत रहेका छन्। कार्यक्रममा बाेल्दै पुर्व अध्यक्ष समेत रहेका धनबहादुर सुनारले सबै भन्दा स्वास्थ्य राम्राे र ठिक भएमा सबै काम गर्न सकिने भन्दै जग्गा दाता बरिस्ठ समाजसेवि मानसिह छन्त्याललाई धन्यवाद दिदै नयाँ समितिलाई कार्यकाल सफलताको शुभकामना व्याक्त गर्नु भएकाे थियाे त्यस्तै वडा अध्यक्ष तिलक घर्ती मगरले विभिन्न भाषा धर्म सस्कृति जातजाति विभिन्न विचार राख्ने हामी सबै यश समाजमा बसाेबास गर्छाै यश समाजकाे विरद्र हितकाे निम्ति सम्पूर्ण एक हुनु जरुरी छ घर्तीले बाेल्नु भएको थियाे।भेलामा समाजसेवी बुद्धिजीवी शिक्षक पत्रकार लगाएतकाे सहभागीतामा अनमि अनिता कार्कीकाे संञ्चालनमा सम्पन्न भएको थियाे।

No comments:

Post a Comment