घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १५ औ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।
अधिबेशनको उदघाटन गर्दै गलकोट नगरपालिका वाड नम्बर ७ का वाड अध्यक्ष सुवेदार टिका बहादुर थापाले युवाहरुले समाज रुपान्तरणका लागी महत्वपुर्ण योगदान गर्ने भएको हुदाँ यस सस्थाले बिगतमा गरेका सकरात्मक कार्यहरुलाई निरन्तरता दिर्दै समय सान्दिर्भिक कार्यक्रमका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
अधिबेसनमा सस्थापक सदस्य राज थापा, भुपु अध्यक्ष दल बहादुर थापाले शुभकामना मन्तब्य राख्नुभएको थियो । अधिबेसनमा अध्यक्ष भिम केसीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष सन्त भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गनुभएको थियो । अधिबेशनले थम्मन थापा सन्देशको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण थापा, नारायण थापा, जीवन साहानी, सचिवमा साबित्रा थापा, सहसचिवमा प्रकाश थापा र कोषाध्यक्षमा सन्त बहादुर भण्डारी रहनुभएको छ । समितिको सदस्यमा रामचन्द्र गौतम, रुद्र केसी, दिनेश थापा, टिका साहानी, भूमिराज थापा र प्रेम दर्जी रहेका छन । वैकल्पिक सदस्यमा सरोज थापा, प्रेम बहादुर थापा, विष्णु थापा, अथक भित्रीकोटी र किसान काजी थापा रहेका छन । सो अवसरमा सुवेदार टिका बहादुर थापाको संयोकजत्वमा ११ सदस्यीय सल्लाकार समिति समेत चयन गरिएको छ । निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य छुम बहादुर थापा, भुपु अध्यक्ष बिर बहादुर चोखालले बधाई ज्ञापन गनुभएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष भिम केसीको अध्यक्षता, उपाध्यक्ष ललित मरासिनिको स्वागत मन्तब्य र थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।
Monday, January 1, 2018
घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १५ औ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment