Sunday, January 28, 2018

पाण्डबखानीमा १ दिने याेजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

पाण्डबखानीमा १ दिने याेजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
माघ/१४/अाइतबार
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा १ दिने उपाभाेत्ता समितिलाई याेजना कार्यान्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम अाज सम्पन्न भएको छ।गलकाेट नगरपालिकाकाे अायाेजनामा भएको कार्यक्रममा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरकाे सभापतित्याे गलकाेट नगरपालिकाका उप प्रमुख रेनुका काउचा मगरकाे प्रमुख अाथितियतामा भएको कार्यक्रममा काम कर्तव्य अधिकार कार्यालयबाट प्रदान गरिने सेवाहरु,सार्वजनिक परिक्षण सम्बन्धि गलकाेट नगरपालिकाका प्रदिपचन्द्र सुवेदीले सहजिकरण गर्नुभएको थियाे।भने वडा सदस्य रामप्रसाद विककाे स्वागत संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन वडा सचिव कर्म प्रसाद गाैतमले गर्नु भएको थियाे।

No comments:

Post a Comment