सराेनकुमार छन्त्याल लाई सहयोग गराैं।
बागलुङ खुङ्खानी निवासी नेपाली काग्रेसका जिल्ला सदस्य सराेनकुमार छन्त्याल केन्सर भै काठमाडौंकाे ललितपुर हरिसिद्र नेपाल केनसर हस्पिटलमा वेड नम्बर ३१६मा भ�र्ना हुनु भएको छ।उनलाइ बागलुङ नगलकाेट नगरपालिका १० पाण्डबखानीका बरिस्ठ समाजसेवी तथा पाण्डबखानी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानसिह छन्त्यालले उपचारत खर्च रु.५३००० सहयोग गर्नु भएको छ।
यसरी नै तपाईं हामिलाइ ३१६ वेडमा भर्ना भएका सराेनकुमार छन्त्याललाई सहयाेग गरिदिनु हुन हामी हार्दिक अनुराेध गर्दछौं ।
No comments:
Post a Comment