Friday, January 10, 2020

लामो समय पछि पाण्डबखानीमा पशुसेवा प्रदान

लामो समय पछि पाण्डबखानीमा पशुसेवा प्रदान
गलकाेट, पाैष २५
गलकाेट नगरपालिका १० पाण्डबखानीले लामाे समयपछि बल्ल पशु सेवा संगै प्राविधिक पाएकाे छ। गलकाेट नगरपालिकाले मंसिर १८ गते देखि पाण्डबखानी र रिघाका लागि पशु प्राविधिक शिव अाचार्यलाइ पठाएकाे छ। 
पाण्डबखानीमा पशु प्राविधिककाे अावश्यकता भए पनि त्यसतर्फ कसैले चासाे नदेखाएपछि पत्रकार सुरेश छन्त्यालले जिल्ला पशु कार्यालय र नगरमा पटक पटक खबर गरेपछि जिल्ला पशु कार्यालयमा कुरा बुझ्दा अहिले कुनैपनि कर्मचारी नरहेकाे यस सम्बन्धमा जिल्लाकाे जिम्मेवारी हैना अब त गललकाेट नगरपालिकाकाे काम हाे भन्ने खबर पाए पछि यस सम्बन्धि कुरा बुझ्दा पाण्डबखानीमा कर्मचारी छैना अब छिट्टै कर्मचारी पठाउछा‌ै भने पछि पाण्डबखानीमा लामाे समयमा प्राविधिक पठाउदा यस क्षेत्रका कृषक तथा समुदाय खुसि भएका छन्। यस अगि पशु कार्यालय त थियाे । नपशु कर्मचारी न अाैषधी अस्तव्यस्त रहेकाे पशु कार्यालय अहिले अाफ्नै वडा कार्यालयबाट सेवा प्रदान भएको छ। 

No comments:

Post a Comment