काडेबासमा अपाङ्ग सञ्जाल गठन
गलकाेट, माघ ९
सुरेश छन्त्याल
फरक क्षमता भएका ब्यक्तिहरु लागि नगर स्तरीय अपाङ्गता सञ्जालकाे अायाेजनामा
अपाङ्गता भएका व्यक्तिहरुकाे प्रतिनिधित्व गर्दै अाएकाे अपाङ्गता भएका व्यक्तिहरुकाे नगरपालिका स्तरीय सञ्जाल गलकाेटकाे विभिन्न वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरुकाे दाता संकलन र नयाँ कार्य समिति गठन कार्य विभिन्न वडाहरुमा तिव्रगतिमा अगाडि बढाएको छ । यसैबीच अाज अाविश्कार खरेलकाे नेतृत्वमा गलकाेट नगरपालिका ८ काडेबासमा नया कार्य समिति गठन गरिएको छ। जसमा अध्यक्ष शिबलाल शर्मा, काेषाध्यक्ष कमला शर्मा ,सचिव सुनिता वि.क रहने गरि १८ कार्य समिति गठन गरिएको छ। भने ४१ जनाकाे दाता संलग्न समेत गरिएको बताइएको छ।
No comments:
Post a Comment