पोखरामा भूकम्पको धक्का
सुरेश छन्त्याल/
पुस १७
पोखरामा भूकम्प गएको छ । बिहीबार राति ठीक १० बजे भूकम्पको धक्का महसूस भएको हो । कति रेक्टरको भूकम्प गयो भन्ने खुलेको छैन । सुत्ने तरखरमा रहेका पोखरेलीहरू भूकम्प भएसंगै उठेका छन् । केही पोखरेली सडकमा समेत आएका थिए ।
No comments:
Post a Comment