Saturday, January 25, 2020

पाण्डबखानीमा मिलिजुली अपाङ्गता सञ्जाल गठन

पाण्डबखानीमा मिलिजुली अपाङ्गता सञ्जाल गठन
गलकाेट, माघ ११
सुरेश छन्त्याल 
फरक क्षमता भएका ब्यक्तिहरु लागि नगर स्तरीय अपाङ्गता सञ्जालकाे अायाेजनामा
अपाङ्गता भएका व्यक्तिहरुकाे प्रतिनिधित्व गर्द‌ै 
अाएकाे अपाङ्गता भएका व्यक्तिहरुकाे नगरपालिका स्तरीय सञ्जाल गलकाेटकाे विभिन्न वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरुकाे दाता संकलन र नयाँ कार्य समिति गठन कार्य विभिन्न वडाहरुमा तिव्रगतिमा अगाडि बढाइरहेको छ । यसैबीच अाज सुरेश छन्त्यालकाे नेतृत्वमा गलकाेट नगरपालिका १० पाण्डबखानीमा नया कार्य समिति गठन गरिएको छ। जसमा अध्यक्ष गनेश सेर्चन,उपाध्यक्ष जित बहादुर पुन, सचिव गिरि पुन, काेषाध्यक्ष माया श्रीस रहने गरि १३ कार्य सदस्य समिति गठन गरिएको छ। ८५ जनाकाे दाता संलग्न समेत गरिएको बताइएको छ। त्यस्तै गलकाेट नगरपालिका ११ रिघामा माघ १४ गते कार्यक्रम राखिएको छ । भने मिलिजुली अपांगङ्ग संजाल पाण्डबखानीमा नया कार्य समितिकाे पहिलो बैठक माघ महिना भित्र बस्ने निर्णय समेत तय गरिएको छ।

No comments:

Post a Comment