नेपालमा पनि भेटियो घातक कोरोना भाइरस, बच्ने उपाय जानाै र शे-यर गरेर अरुलाई पनि जानकारी दिउ
आज भोली सन्चार माध्याममा यक्दमै हल्ला भाइ रहेको थियो कोरोना भाईरल तर नेपालमा आको थियन तर आज भोली नेपालमा पनि कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ अब सतर्क रहनु रम्म्रो होला
चीनको वुहान प्रान्तबाट आएका विरामी व्यक्तिमा संक्रमण फेला परेको हो ।हङकङ पठाइएको नमूना परीक्षणमा कारोनाको भाइरस भेटिएको छ ।
चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका ती विद्यार्थीको उपचार समेत भइसकेको छ टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्। चीनबाट फर्किएलगत्तै कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि ती विद्यार्थी उपचारका लागि अस्पताल पुगेका थिए।
शनिबारको दिन यी चिज देखिएमा गरेको हरेक काम सफल हुन्छ ! काठमाडौं – धर्मशास्त्र अनुसार शनिबारको दिन निकै महत्वपुर्ण दिन हो । यस दिन गरेको कार्यहरु सफल हुने बिश्वास पनि गरिन्छ । खासमा शनिबार धेरै धार्मिक कामहरु पनि हुने गर्छन् । शनिबार धेरै मानिसहरु भगवानको दर्शन गर्न मन्दिरमा जनो गर्छन् । शनिबार शनि देवको दिन पनि भएकोले यस दिन शनि देबको पनि पुजा गरिन्छ । शनिदेबलाई न्याय प्रेमी देवताको रुपमा मानिने गरिन्छ । यस दिन कुनै काम गर्दा शुभ मानिन्छ भने कुनै काम अशुभ मानिन्छ ।
यदि तपाईले बिहान सरसफाई गर्दै गरेको मान्छे देखिएमा त्यो राम्रो मानिन्छ ।
सरसफाई गर्दै गरेको मान्छेलाई केहि रुपैया दिएमा अधुरा काम बन्ने बिश्वास पनि छ । त्यस्तै यस दिन कुनै भिक्षु वा गरीब व्यक्ति घरमा आएमा शुभ मानिन्छ । यस दिन घरमा माग्न आएको भिक्षुलाई रित्तो फर्काउन हुदैन ।
यस दिन घरबाट बाहिर निस्किने बेलामा कतै कालो कुकुर देखिएमा शुभ संकेत मानिन्छ । कालो कुकुर शनिदेबको बहान भएकोले कालो ककुर देखिनु राम्रो मानिन्छ ।
No comments:
Post a Comment