गलकाेट,१
सुरेश छन्त्याल
विभिन्न कार्यक्रम सहित पञ्चधारा युवा परिवार ज्याथर पाण्डबखानीकाे २३ अाैं वार्षिकोत्सब अाज सम्पन्न भएको छ। क्लबका अध्यक्ष कमल श्रीसकाे सभापतित्याे गलकाेट नगरपालिका १० पाण्डबखानी वडा अध्यक्ष तिलक घर्ति मगरकाे प्रमुख अाथितियता भएको कार्यक्रममा प्रमुख अथिति घर्तिले विभिन्न जातजातिहरु बसाेबास गरेकाे पाण्डबखानीमा विविद्धदामा एकता हाे हामि हरेक भाषा संस्कृतिमा अाबद्ध संगै जातजातिमा धर्म मनाउन सक्छाै। यसकाे महत्त्व राख्न सकिन्छ। उहाले भन्नु भयाे । यसक्षेत्रमा रहेका धार्मिक स्थल कला संस्कृति संरक्षण गर्न विशेष गरि प्रचारप्रसारकाे ठुलाे भुमिका रहन्छ। खेल राष्ट्र र स्वास्थ्य का लागि खेल र खेलाडीकाे गहना हाे भन्दै विकास एकतामा मात्र सम्भव छ परिवारमा लठालिङ्ग हुदा ब्याक्तिगत विकास हुदैन् त्यस्तै समाजमा एकता नहुदा समाजकाे विकनस अाेझेलमा पर्ने घर्तिकाे भनाइ रहेकाे छ।
उक्त कार्यक्रममा महिला भलिबल प्रतियोगितामा प्रथम रणसिहकिटेनी युवा समाज दाेस्राे अायाेजक, पुरुष भलिबल प्रतियाेगितामा सूर्यदय युवा कल्ब रणसिह किटनी दाेस्राे अायाेजक भएका छन्। त्यस्तै नृत्य प्रतियोगितामा प्रथम निसा घर्ती, दाेर्साे कृर्ति काउचा र लाेक दाेहाेरी प्रतियोगितामा प्रथम जैलुङ,दाेर्साे अायाेजक, सान्तना सुनपानी भएका छन्।
No comments:
Post a Comment