Sunday, January 12, 2020

पञ्चधारा युवा क्लबकाे २३ अाैं वार्षिकोत्सब अाजदेखि सुरु

पञ्चधारा युवा क्लबकाे २३ अाैं वार्षिकोत्सब अाजदेखि सुरु 
गलकाेट,२७
सुरेश छन्त्याल
एेतिहासिक तथा धार्मिक स्थल पञ्चधारा जाअाैं श्रृिषिशेवरकाे दर्शन गरि  पुण्य कमाअाैं भन्ने मुलनाराका साथ पञ्चधारा युवा कल्ब ज्याथर गलकाेट नगरपालिका १० पाण्डबखानीकाे २३ अाैं वार्षिकोत्सब अाजदेखि सुचारु भएको छ। मगरहरुकाे महानचार्ड माघे संक्रान्तीकाे अवसरमा विगतका वर्षहरुमा झै याे वर्षपनि अाफ्नाे वार्षिकोत्सब मनाउने क्रममा यस वर्ष विविध कार्यक्रम सहित साविक खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल,खुल्ला नृत्य,खुल्ला लाेक दाेहाेरी,पञ्चधाराकाे दर्शन तथा स्नान,लाख पत्तीकाे प्राेजलन साथमा रातैभरी वजनकृतन गरिने क्लबका अध्यक्ष कमल श्रीसले जानकारी दिनुभएको छ। कार्यक्रम माघ १ गते समापन हुने छ।

No comments:

Post a Comment