lave पर्न सक्दैना
सुरेश छन्त्याल दर्पण/पाण्डबखानी
कसै संग बाेल्दैमा
फाेन नम्बर माग्दैमा
फाेटाे माग्दैमा
lave पर्न सक्दैना
सन्दर्भ :-facebook
अहिले facebook नचलाउने कमै हाेलान धेरैकाे हातमा माेबाइलअनि फेशबुक छ। फेशबुकमा साथी बनाउने बन्ने प्रविधि छ।साथी बने सकेपछि हेल्लाे हाइ के छ सन्चै छ।बाई रेअनि भनिन्छ नि फेशबुकले धेरै मानिसहरु विक्रिए र राम्रो बनायाे रे उहीँ पेशबुकबाट कुरा गर्याे सुचना समाचार अादान प्रदान गर्याे त्यहि फेशबुकबाटै कुरा गर्याे अनि lave पार्याे कहाँ भेट्ने मेराे रिचार्ज सकिएकाे छ फाेन गरन रिचार्ज गर्दिनु न रे
र त्यहि पेशबुकले कत्तिकाे घरबार विग्रिएकने छ।पेशबुकमा साथी बन्याे हजुरकाे घर कहाँ.....के गर्नुहुन्छ ...काेकाे हुनुन्छ।...श्रीमान विदेशमा हुनुन्छ। यसरी बाेल्दै बाेल्दै जादा कसैकाे त त्यहि lave पछि पर्छ र भेेट हुन्छन् ताम कसि हाल्छन्।यस्ताे छ फेशबुकाे कमाल
मैले facebookकाे छाेटाे सन्दर्भ जाेडेकाे हु कस्ताे लाग्याे उस्तै सल्लाह सुझाब र प्रतिक्रिया तल कमेन्ट बक्स्मा लेख्न नबुल्नु हाेला। र अन्यथा पनि नलिनुहाेला धन्यवाद................।
No comments:
Post a Comment