"कस्का आँखा नरसाउलान र यो गित हेरेर....।- सुख मा हासी दिने दुख मा रोइ दिने,अनि संसार का हरेक खुसी ल्याइदिन ज्यान कै बाजि लगाउन परे पनि पछि नहटने अरु कोहि नभएर उहीँ जन्मदिने आमा हुने गर्दछिन।जब भाग्यमानी लाई आमा बाट न्यानो,निशचल र पबित्र माया प्राप्त हुन्छ नि तब आट र साहास पैदा हुन्छ अनि जस्तोसुकै बाध्यात्मक परिस्थिति र चुनौती लाई सजिलै सामना गर्न सकिन्छ।आफू जन्मिएको ठाउ र आफू लाई जन्म दिने आमा स्वर्ग भन्दा पनि प्यारो हुनेगर्द्छ।हो उनै जन्म दिने आमा प्रति समर्पित गित हो यो "मेरि आमा,"यो गित कमल श्रीस ले पछिल्लो समय मा लोक संगीत को बजारमा ल्याएका हुन। उनी गल्कोट नगरपालिका १० पानडबखानी मा जन्मिएका हुन। उन ले यस् अधि पनि केही गित सार्वजनिक गरिसकेका छ्न।
यस् मेरि आमा भन्ने गित मा उनी आफै अभिनय पनि गरेका छ्न आमा को साथमा यो गित को शब्द पनि उनी आफै ले संकलन गरेका हुन।लय भने गाएक तथा सर्जक पुरन प्रभात ले सिर्जना गरेका हुन र म्युजिक एरेन्ज दुर्गा थापा ले गरेका हुन।यो गित मा भिडियो छायांकन किसोर थापा,सम्पाद्न रमेश रसाइली, निर्देशन पुरन प्रभात ले गरेका छ्न।अत्यन्तै सुन्दर दृश्य र वास्तविक परिस्थिति लाई समेटेर यो गित तयार पारिएको छ। हाम्रो पनि यो गित लाई सफलता को धेरै धेरै शुभकामना जय होस।
Friday, December 22, 2017
कमल श्रीसकाे जन्मदिने आमा भिडियो सार्वजनिक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment