बागलुङ रायडाडा को माटोमा जन्मिएका नरेश बोहोरा इन्डेन आर्मिमा कार्यरत हुन। आर्मिमा कार्यरत भए पनि नेपाली संगित क्षेत्रमा नयाँ नयाँ गीत सगित बजार मा ल्याएका छन ।उनले बजारमा ल्याएका गितहरुले दर्सक हरु को मन जित्न सफल भएका बताउछ्न उन को सगित यात्रा २०७१ साल देखि सुरु भएको हो।
उनले आज गिरे तिम्रो नजर मा बाट अभिनय र लेखन मा पर्बेस गरेका थिए निक्कै ब्यस्त देखिरहने मोडल तथा सर्जक नरेस बोहोरा को दुखीले पनि सार्बजनिक भएको छ।माया प्रेम को बस्तुमा आधारित गित दुखी हो। नरेश बोहोरा प्रस्तुति रहेको गित मा शब्द लय नरेश बोहोरा कै र तेथो सपना पुन को रहेको छ। आवाज चर्चित गायक पुस्कल शर्मा र देबि घर्ती को रहेको छ।बिक्रम चौहानको निर्देशन प्रकाश खडका र मुकेस हुमागाई छायांकन मिलन बिक नि सम्पादनमा तयार गरिएको भिडियोमा बुद्धबिरको र टीका जौसी अभिनय देख्न सकिन्छ भने गित बजारमा a one म्युजिकले ल्याएको छ
Tuesday, December 12, 2017
देवि घर्ती मगरकाे दुखिले पनि....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment