निर्मला थापा मगरको “गोर्खाली सोल्टी” भिडियो सहित सार्वजनिक।
बागलुङ २४ शुक्रबार
लोक दोहरी गायीका निर्मला थापा मगरको नयाँ गीत “गोर्खाली सोल्टी” सार्वजनिक भएको छ । उनको स्वर रहेको उक्त गीतलाई आशिष म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको हो । “गोर्खाली सोल्टी”को म्यूजीक भिडियोमा निर आले र वर्षा मगरले अभिनय गरेका छन् ।गोविन्द मधुर आचार्यको लय तथा संगीत भएको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । छायांकन करण चैसिर, सम्पादन विष्णु शर्माले गरेको भिडियोको दृश्य निर्माण साई भिजन प्रा.लि. को रहेको छ ।
http://bhaktapurnews.com/%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%b0%e0%a4%9e%e0%a5%8d%e0%a4%9c%e0%a4%a8/23356
No comments:
Post a Comment