Saturday, November 4, 2017

पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न!

पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न!
कात्तिक
सुरेश छन्त्याल/ पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानी वाडा सचिव कर्मप्रसाद गौतमले पहिलाे चाैमासिककाे  समाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ।जसमा
एकल महिल,वृद्धा,अपांग,जेष्ठ नागरिक,दलित,बालबालिका गरि जम्मा ४२०जनालाइ  वितरण भएको छ। वितरण कार्यमा वडाका प्रतिनिधिकाे सहभागीता रहेकाे थियाे। पाण्डबखानीबाट पत्रकार सुरेश छन्त्यालले खब�र पठाउनु भएको छ।

No comments:

Post a Comment