पाण्डबखानीमा काग्रेसकाे भेटघाट कार्यक्रम सम्पन्न।
२०७४ कार्तिक१९ अाइतबार
सुरेश छन्त्याल/ पाण्डबखानी
नेपाली काग्रेस कार्य समिति गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको अायाेजनामा चुनावी घेटघाट कार्यक्रम सम्पन्न भएको छ।नेपाली काग्रेस कार्य समिति गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङका सभापति देवराज पुनकाे सभापतित्याे प्रदेश सभा सदस्य क्षेत्र २काे १का उमेदवार मन्जेश बम मल्लकाे प्रमुख अाथितियतामा सह सचिव दिप घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गलकाेट नगरपालिकाका उप प्रमुख रेनका काउचा मगर,फमलाल खत्री,बसन्त केसी,भिमकली श्रीस,पाण्डबखानी वाड अध्यक्ष तिलक घर्ती,मानसिह छन्त्याल,रामप्रसाद वि.क,नेवि सघ गलकाेटबाट सिफारिस गरेका गलकाेट नगरपालिका १० पाण्डबखानी र ११ रिघाका समयाेजक सुरेश छन्त्याल,राधिका पुन,धनबहादुर सुनार,गनेश शेरचर लगाएको सहभागीता �हरेकाे कार्यक्रमकाे संञ्चालन ज्ञान बहादुर श्रीसले गर्नु भएको थियाे। भने त्यसै क्रममा महिला संघ,नेवि सघ,तरुण दल,भुभु संघ गरि २५५ प्रचारप्रसार समित गठन गरिएको छ।
Sunday, November 5, 2017
पाण्डबखानीमा काग्रेसकाे भेटघाट कार्यक्रम सम्पन्न।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment