Sunday, November 5, 2017

समाज बोउलाउछ त ? भुमि हिटलर बने भने

समाज बोउलाउछ  त ? भुमि हिटलर बने भने
## गजल ##
यो चोखो प्रेम अन्यायसै बौलाएर बगर बन्यो भने ।।
जस्ले पनि उठाउन सक्छ बालुवाको घर बन्यो भने ।।
मान्छेले मान्छेको पिडा त्यो बेला बुझने छ बल्ल
जब महलहरु भत्किएर झुपडीको सहर बन्यो भने ।।
यो स्वार्थी सहरमा तिमिले मलाई स्विकारदा
छ्क्क पर्नेछ दुनिया तिम्रो मेरो सफर बन्यो भने ।।
मलाई हेर्ने समाज पक्कै पनि बौलाएको हुने छ
यो "भुमी" पनि राता रातमै हिटलर बन्यो भने  ।।।
https://www.youtube.com/watch?v=3Mx2UO3upgo

लेखक:-भुमि सुवेदी

बागलुङ 

No comments:

Post a Comment