Tuesday, November 7, 2017

        सम्पूर्णमा नमस्कार  रुख चिन्हमा मतदान गराैं ।

            सम्पूर्णमा नमस्कार !
          रुख चिन्हमा मतदान गराैं ।
बागलुङ जिल्ला सदरमुकाम देखि १६ काेष पश्चिमा पर्ने गलकाेट नगरपालिका १० पाण्डबखानीका साथै समक्र गलकाेटकै विकास प्रेमि अार्दणिय काका नर बहादुर पुन निरज प्रतिनिधि सभा सदस्य र अादर्णिय दाइ मन्जेश बम मल्ल प्रदेश सभा सदस्य अहिले चुनावमा मा रुख चिन्न लिएर अाउदै हुनुन्छ।त्यसैले मंसिर १० गते सबैले अाफ्नाे अधिकार खेर नफालि रुख चिन्नमा मतदान गर्नु हुने छ।निरज पुन उहाँ काे नामै खाफि छ।त्यसैले पाण्डबखानी लगएत धेरै क्षेत्रमा अग्रज हुनुन्छ।पाण्डबखानीकै माटाेमा जन्मु भै धेरै समय उहालृ पाण्डबखानी माविमा पढाउनु भएको थियाे।क्षेत्र नम्बर ३ काे पनि संसद भै धेरै विकास गर्दै अाउनु भएको छ।उहाँ पाण्डबखानीकाे नभै गलकाेट लगाएत धेरै स्थानमा उहाले अाफ्नाे नाम कमाउन सफल हुनु भएको छ।त्यस्तै गरि मन्जेश बम मल्ल पनि निकै चर्चित र विकास प्रेमी हुनुन्छ।उहाका बाजे देखि बाबा सम्म गर्द‌ अाइरहेकाे कार्य गर्दै अाउनुभएकाे छ।त्यसैले म तपाईं सम्पुर्णलाई के भन्न चाहान्छु। भने हामी जुन पार्टीमा अास्था राखे पनि अहिले याे चुनावमा पक्कै पनि निरज पुन र मन्जेश बम मल्ल लाई रुख चिन्नमा मतदान गरि विजय गराउनु हुनेछ।यतिमात्र नभै उहाले तपाई हाम्रो समस्य समधान गर्नु हुनेछ।निरज पुन उहाले हामीलाई शिक्षा दिएर हामी यहाँ सम्म अाउन सफल भएका छाै पाण्डबखानीमा माेटरबाटाे,अस्पताल,टेलिफोन,विजुली लगाएत अन्य कार्य प्रयाेग गर्न पाएका छाै।अझ पनि अासा गर्दछाै।हाम्रो १ मतले उहाहरु विजय भएर धेरै कार्य गर्नु हुने छ। अहिले उहाहरुलाइ नेविसघ,भातृि संघ,भुभु संघ,लगाएत सबैले रुख चिन्नमा मतदान गरि जिताउन हार्दिक अनुरोध गर्दछु।
लेखक:- सुरेश छन्त्याल दर्पण
गलकाेट नगरपालिका१०पाण्डबखानी,बागलुङ
नेविसघ प्रचारप्रसार संयाेजक

No comments:

Post a Comment