देउसी भैलाेबाट रु. १लाख जम्मा
सरसति पुजा पनि सम्पन्न
पाण्डबखानी अनलाइन खबर/सुरेश छन्त्याल
गलकाेट/बागलुङको गलकाेट नगरपालिका१०पाण्डबखानी सुनपानीमा रहेकाे कालिका स्पाेर्ट युथ क्लब,अामा समूह र ठुलाे भैलाे मिलेर परम्परागत देखि देउसि भैलाेबाट करिव हजार रकम उठाएकाे छ।भैलाे खेलि सुनपानीमा भएका समस्यालाई केही गर्ने र मठमन्दिर,बाटाेघाटाे,मर्मत गर्ने र आपत्तिजनक कार्यमा सहयाेग गर्ने उदेश्यले भैलाे खेलेकाे बताइएको छ।
विगतका वर्षमा झै यश वर्ष पनि नेपालीहरुकाे दाेस्राे महान चार्ड शुभ दिपावलीकाे अवसरमा खेलिने देउसी भैलाेमा १जना गुरुबा संगै २जना मारुनी जहाँ साडी र चाेलाेमा सिङ्गार पट्तार गरि गितकाे तालमा नाचिन्छ।साथमा १जना मादलले र १ जना पुर्सुङ्गे भएर नाचिने नाचलाइ भैलाे भनिन्छ। सुरुमा विभिन्न स्थानमा रहेकाे देवदेउताकाे नाम जम्दै भैलाे सुरु हुन्छ।भैलाेमा सिरमा ल्याउने सिर फुल यसै राजाले बेचि खायाे यसै राजाकाे अासा मलाई छैना गए जाउ माईती देश,बाटाेमा हिद्दने बाटाे हिड्ने बटुवा सबै मेराे माइती
भैलाेमा साेरठी नाच,नचरी,डान्सिल लगाएको नाच गान गरिन्छ।
पुर्पुराउ भनिन्छ जहाँ पालुङ्गे खतियामा हाहा सगै संगै साेहिला सप्तरङ्गे गुदरी हाे।
विवाह भएको घरमा पतली सिरानीमा संगै संगै साेकाेिहला
छाेरा या छाेरी जन्मिएको घरमा गर्वबाट सुरुभै दाहिने खाेखा चन्छ। यसरी गाइने नाचिने गरिन्छ। र अन्तमा विभिन्न देवदेवीकाकाे नाम लिदै विदा मागिन्छ।यसरीनै मिति मा विभिन्न देउताकाे नाम लिदै सरस्वती पुजा गरि भैलाे समापन हुन्छ।समापनमा मारुनीले कुखुराकाे पाेठी र मादलले र फुर्सुङ्गेले १-१ अाेटा कुखुराकाे भाले लिएर पुजा गर्ने पर्ने परम्परा छ।सुनपानीका १ वृद्ध उमेर १०५ स्व. बहादुर घर्ती,लगाएतले थाप्दै अाएकाे संकृती अहिले अाएर भविराम घर्ती गुरुबा भन्नू भएको र भने अन्य रामप्रसाद छन्त्याल,तुलप्राद छन्त्याल,श्याम घर्ती,दल बहादुर श्रीस लगाएतले गित गाउने र सिकाउने गरेका छन्। गाउका केही युवा पुस्ताले पनि गाउने गर्दछन्।यसरीनै युवापुस्तामा पनि जान आवस्यक छ।
त्यसै गरि विभिन्न देवदेविकाहरुकाे नाम लिदै वर्षदिनकाे लागि सरसति पुजा गरि सम्पन्न भएको छ।
Saturday, November 4, 2017
देउसी भैलाेबाट रु. १लाख जम्मा सरसति पुजा पनि सम्पन्न
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment