बुर्तिवाङ हटिया हुँदै पाण्डबखानीमा पहिलाे पटक
ग १ ख ५६९९ नम्बर काे बस राजेन भाेटेले लिनु भएको छ।सदरमुकाम बागलुङ जिल्लाको विकत ग्राविन गाउ गलकाेट नगरपालिका १० पाण्डबखानीमा बस अाइपुगेकाे छ।बस अाइपुग्दा स्थानीय बासिहरु खुसि हुँदै सिद्धान सुनपानी हुँदै पाण्डबखानी बासि केटाकेटी बुढाबुढी फुलमाला सहित स्वागत गरेकाछन्।पाण्डबखानीमा अाउदा अाफुहरु पनि खुसि भएको बताएका छन्।बाटाे निर्माण गरेकाे लामाे समय भैसक्दा पनि बस संचालन नहुन नसकेकाे र अहिले बस ल्याउन पाउँदा निकै खुसि भएको स्थानीयबासिहरुले खुसि हुँदै बताएका छन्।अब पाण्डबखानीमा १ दिनमा एकपटक अाउने पनि बताएका।
Tuesday, November 14, 2017
बुर्तिवाङ हटिया हुँदै पाण्डबखानीमा पहिलाे पटक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment